Dengue flyer 4- For School and students-final-06

3. विद्यालय र विद्यार्थीहरूको लागि

डेंगी रोग डेंगी भाईरसवाट संक्रमित एडिज जातका लामखुट्टेको टोकाईबाट सर्दछ । एडिज जातका लामखुट्टे पानी जम्मा भएको जुनसुकै भाँडोमा पनि हुर्कन सक्दछ ।


Dengue flyer 4- For School and students-final-01

पानी राख्ने भाँडाहरू जस्तै ट्यांकी, ड्रम, बाटा, बाल्टिन आदिलाई लामखुट्टे नछिर्ने गरी राम्ररी छोपेर राखौं । साथै पानी जम्न सक्ने ठाउँमा पानी जम्न नदिन नियमित सफा गरौं ।


Dengue flyer 4- For School and students-final-02

कोठा भित्र लामखुट्टे भगाउने धूप बाल्ने र लामखुट्टेकोे टोकाइबाट बच्ने मलम लगाऔं ।


Dengue flyer 4- For School and students-final-06

पूरै शरिर ढाक्ने लुगा लगाऔं ।


Dengue flyer 4- For School and students-final-03

काम नलाग्ने र पानी भरिन सक्ने सामानहरू जस्तै बोतल, टायर, प्लास्टिकका बस्तुहरू पानी जम्न नमिल्ने गरि विसर्जन गर्ने ।


Dengue flyer 4- For School and students-final-05

घर, विधालयको अध्याँरा कुना–काप्चा, जस्तैः पर्दा पछाडी, खाटमुनि, शौचालय भित्र, डेस्क, बेन्च मुनि आदि जस्ता ठाउँहरुमा किटनाशक औषधि छर्कने गरौं ।


Dengue flyer 4- For School and students-final-04

कम्तिमा हप्ताको एक पटक ऐर कुलर, पानी ट्यांकी, फूलदानी, गमलामा राखिएको थालहरु राम्ररी सफा गरौं ।


Dengue flyer 4- For School and students-final-07

हामी सबै मिलेर मात्र डेंगी रोकथाम गर्न सक्छौं ।



लामखुट्टेले फुल पार्न सक्ने संभावित घर र विद्यालय भित्र र वरपरका पानी जम्ने सबै ठाँउहरू र पानी राख्ने भाडाँहरू खोजी खोजी सफा गरौं र लामखुट्टेको फुल नष्ट गरौं ।

Screenshot 2024-05-30 at 12.44.08 AM
अघिल्लो अर्को