Dengue flyer 3-care and symptoms - final-10

2. लक्षण र हेरचाह

डेंगीका मूख्य लक्षणहरू

  • उच्च ज्वरो आउनु
Dengue flyer 3-care and symptoms - final-04
  • जोर्नी र मांशपेशीहरू बेस्सरी दुख्नु
Dengue flyer 3-care and symptoms - final-10
  • आँखाको गेडी दुख्नु
Dengue flyer 3-care and symptoms - final-08
  • बेस्सरी टाउको दुख्नु
Dengue flyer 3-care and symptoms - final-03
  • शरीरमा राता बिमिराहरू आउनु
Dengue flyer 3-care and symptoms - final-01
  • वाकवाकी लाग्नु वा वान्ता हुनु
Dengue flyer 3-care and symptoms - final-09




डेंगीका लक्षणहरू देखिएमा के गर्ने

Dengue flyer 3-care and symptoms - final-05

स्वास्थ्य संस्थामा गई चिकित्सक वा स्वास्थ्यकर्मीको सल्लाह लिने ।

Dengue flyer 3-care and symptoms - final-07
  • घरमै बसेर उपचार गर्ने सल्लाह दिएमा ज्वरो घटाउनका लागि र जीउ दुखेको कम गर्नको लागी प्यारासिटामोलको सेवन गर्ने ।
  • ब्रुफिन र एस्प्रिन जस्ता अन्य औषधीको सेवन नगर्ने ।
Dengue flyer 3-care and symptoms - final-06

अस्पताल भर्ना हुन सल्लाह दिएमा तुरुन्त भर्ना हुने ।



(८चिकित्सकको सल्लाह नलिईकन कुनै पनि औषधी सेवन नगर्ने )

लामखुट्टेले फुल पार्न सक्ने संभावित घर भित्र र वरपरका पानी जमेको ठाँउहरू र पानी राख्ने भाडाँहरू खोजी खोजी सफा गरौं र लामखुट्टेको फुल नष्ट गरौं ।

Screenshot 2024-05-30 at 12.44.08 AM
अघिल्लो अर्को