6-Cholera-Diarrhea flex poster 2X3 Ft-2023-final print ready-11

हैजा तथा भफडापखला लगायत पानीजन्य रोगहरूबाट बच्न स्वस्थकर व्यवहारहरु अपनाऔं ।

6-Cholera-Diarrhea flex poster 2X3 Ft-2023-final print ready-12

उमालेर वा क्लोरनि भफेल हालेर शुद्धकिरण गरएिको पानी मात्र पऔिं ।

6-Cholera-Diarrhea flex poster 2X3 Ft-2023-final print ready-14

खानेपानीलाई सधै सफ भाँडामा ढाकेर राखौं । सफा भाँडाले मात्र खानेपानी नकिालौं ।

6-Cholera-Diarrhea flex poster 2X3 Ft-2023-final print ready-14

खानेकुरालाई राम्ररी पकाएर मात्र खाऔं । सडेगलेको, बासी र भिफ्ङ्गा भन्केको खानेकुरा नखाऔं । खानेकुरा सफा भाँडाले ढाकेर राखौं ।


Hand wash

खाना बनाउनु अघि, खाना खानु वा खुवाउनु अघि, दसिापसिाब गरेपछि वा बालबालकिाको दसिा धोएपछि, फोहर चलाएपछि घर वा कार्यालय छर्निु अघि बाहिरी सामान छोएपछि साबुन पानीले मचिमिचि हात धोऔं ।

6-Cholera-Diarrhea flex poster 2X3 Ft-2023-final print ready-07

साबुन पानी उपलब्ध नभएमा स्यानटिाइजर प्रयोग गरौं ।


6-Cholera-Diarrhea flex poster 2X3 Ft-2023-final print ready-09

दसिापसिाब चर्पीमा मात्र गरौं र बालबालकिाको दसिापसिाबलाई पनि चर्पीमा नै फ्याँकौं ।


6-Cholera-Diarrhea flex poster 2X3 Ft-2023-final print ready-01

भफडापखाला भै हालेमा तुरुन्त पुर्नजलीय भफेलसँगै प्रशस्त मात्रामा पोषलिो भफेललिो खानेकुरा खाऔं ।


6-Cholera-Diarrhea flex poster 2X3 Ft-2023-final print ready-17

हैजा तथा भफडापखालाका लक्षणहरू देखिएमा तुरून्तै नजिकको स्वास्थ्य संस्थामा सम्पर्क गरौं ।


Screenshot 2024-07-04 at 1.57.39 AM
अर्को

Average Rating: (0 reviews)

Leave Your Feedback

Recent Reviews