हैजा तथा भफडापखला लगायत पानीजन्य रोगहरूबाट बच्न स्वस्थकर व्यवहारहरु अपनाऔं ।
उमालेर वा क्लोरनि भफेल हालेर शुद्धकिरण गरएिको पानी मात्र पऔिं ।
खानेपानीलाई सधै सफ भाँडामा ढाकेर राखौं । सफा भाँडाले मात्र खानेपानी नकिालौं ।
खानेकुरालाई राम्ररी पकाएर मात्र खाऔं । सडेगलेको, बासी र भिफ्ङ्गा भन्केको खानेकुरा नखाऔं । खानेकुरा सफा भाँडाले ढाकेर राखौं ।
खाना बनाउनु अघि, खाना खानु वा खुवाउनु अघि, दसिापसिाब गरेपछि वा बालबालकिाको दसिा धोएपछि, फोहर चलाएपछि घर वा कार्यालय छर्निु अघि बाहिरी सामान छोएपछि साबुन पानीले मचिमिचि हात धोऔं ।
साबुन पानी उपलब्ध नभएमा स्यानटिाइजर प्रयोग गरौं ।
दसिापसिाब चर्पीमा मात्र गरौं र बालबालकिाको दसिापसिाबलाई पनि चर्पीमा नै फ्याँकौं ।
भफडापखाला भै हालेमा तुरुन्त पुर्नजलीय भफेलसँगै प्रशस्त मात्रामा पोषलिो भफेललिो खानेकुरा खाऔं ।
हैजा तथा भफडापखालाका लक्षणहरू देखिएमा तुरून्तै नजिकको स्वास्थ्य संस्थामा सम्पर्क गरौं ।