मानसिक स्वास्थ्य ट्रिभिया

तपाईलाई मानसिक स्वास्थ्यबारे के कति थाह छ भन्ने जान्न मन छ ? आफ्नो बुझाईलाई मापन गर्नुहोस् ! धेरै मानिसहरूलाई आज हामीले संसारभर जुझिरहेको मानसिक स्वास्थ्यबारे स्पष्ट जानकारी छैन । लौं, तपाईलाई के कत्तिको थाह छ, हेरौं !

मानसिक रुपमा स्वस्थ व्यक्ति भन्नाले त्यस्ता व्यक्तिहरू हुन् जो:

एउटा छान्नुहोस्

जब कुनै व्यक्तिमा मानसिक स्वास्थ्यको समस्या देखिन्छ तब उ:

एउटा छान्नुहोस्

सही या गलत ? बालबालिका र किशोरकिशोरीहरूमा कहिल्यै पनि मानसिक स्वास्थ्य सम्बन्धी समस्या आउदैन ।

एउटा छान्नुहोस्

विश्वमा कतिजना मानिसहरूले आफ्नो जीवनकालमा मानसिक स्वास्थ्यसम्बन्धी समस्या अनुभव गर्दछन् ?

एउटा छान्नुहोस्

सही या गलत ? यदि तपाईमा मानसिक स्वास्थ्यसम्बन्धी समस्या छ भने वा भएमा तपाई समस्याको निदान भई पुनः सामान्य जीवनयापन गर्न सक्नु हुन्छ।

एउटा छान्नुहोस्

तलका मध्ये कुन चैं मानसिक स्वास्थ्यसम्बन्धी समस्या अन्तर्गत पर्दछ ?

एउटा छान्नुहोस्

बालबालिका, किशोरकिशोरी र युवामा प्रायः देखिने मानसिक समस्या कुन हो ?

एउटा छान्नुहोस्

जोखिमपूर्ण अवस्था भनेको

एउटा छान्नुहोस्

मानसिक स्वास्थ्यसँग सम्बन्धी त धेरै थाह पाइएको जोखिमपूर्ण अवस्थाहरू कुन् हो

एउटा छान्नुहोस्

सही या गलत ? मैले कस्तो व्यवहार गर्ने, कस्ता कुराहरू सोच्ने जस्ता विषयमा नियन्त्रण गरी म आफ्नो मानसिक स्वास्थ्यको अवस्था सुधार्न सक्दछु।

एउटा छान्नुहोस्

होमपेजमा जानुहोस्