SNAKEBITE PREVENTION / सर्पदंशबाट सुरक्षित रहौं
- Keep your surroundings clean. Snakes can hide in tall grasses, rubbish heaps, and firewood.
- Snakes are attracted to food storage. Food storage can hide rodents that will attract snakes.
- Stay away from snakes. Never provoke snakes or irritate them
- Beware while working. Use a long stick to tap the ground in front of you.
- Beware at night. Use a long stick to tap the ground in front of you and remember to use a light.
- Do not sleep on the ground. Sleeping under a mosquito net helps turn away snakes.
- Always check shoes and clothing.
- Do not touch dead snakes. If possible, take a photo to show doctors.
- Educate children on snake safety and prevention, as they are particularly vulnerable to snakebites. Ensure they avoid walking barefoot and know not to touch or play with snakes.
- Raise awareness on snakebite prevention and response.
- आफ्नो घर वरिपरि सफा राख्नुहोस्। सर्पहरू अग्लो घाँस, फोहोरको थुप्रो, कसिङ्गर र दाउराका खात आदिमा लुकेर बसेका हुनसक्छन्।
- सर्पहरु अन्न भण्डारमा आकर्षित हुन्छन्। खाद्यान्न भण्डारण गर्ने ठाऊँहरुमा मुसा, लोखर्के आदि लुकेर बसेका हुनसक्छन्।
- सर्पहरुबाट टाढा रहनुहोस्। सर्पहरुलाई नचिढाउनुहोस् वा नजिस्काउनुहोस्।
- काम गर्दा सावधानी अपनाउनुहोस्। लामो लट्डीको प्रयोग गरी जमिनमा ठ्याकठ्याक बजाउंनुहोस्।
- रातमा सावधानी अपनाउनुहोस्। लामो लट्डीको प्रयोग गरी जमिनमा ठ्याकठ्याक बजाउंनुहोस् र रातमा सधै टर्च लाइटको प्रयोग गर्नुहोस्।
- भुईमा नसुत्नुहोस्। भुलभित्र सुत्नाले सर्पहरु भित्र छिर्न सक्दैनन्।
- जुत्ता र लुगाहरु सधै रामररी जाँच गर्नुहोस्।
- मरेका सर्पहरूलाई नचलाउनु होस्। सम्भव भएमा डाक्टरलाई देखाउन सर्पको फोटो खिच्नुहोस्।
- बालबालिकाहरूलाई सर्पबाट बच्ने उपाय र रोकथामको बारेमा शिक्षित गर्नुहोस्, किनकि उनीहरू सर्पको टोकाइको जोखिममा बढी पर्छन्।
- उनीहरूलाई खाली खुट्टा हिँड्न नदिनुहोस् र सर्प नछुने वा त्यससँग नखेल्ने बारेमा स्पष्ट जानकारी दिनुहोस्।
- सर्पको टोकाइबाट बच्न र टोकिएको खण्डमा कसरी प्रतिक्रिया जनाउने भन्ने विषयमा समुदायमा जागरूकता बढाउनुहोस्।
Average Rating: ☆ ☆ ☆ ☆ ☆ (0 reviews)