नेपाली भाषाको लागि यहाँ क्लिक गर्नुहोस्
यदि तपाईँले माथिको भिडियो हेर्न सक्नु भएन भने, तपाईँले यसलाई डाउनलोड गर्न . गर्नुहोस्
यो एनिमेटेड भिडियोमा मीना, राजु र मिठु पात्रहरूको माध्यमबाट पीयूषको उचित प्रयोगबारे जानकारी दिइन्छ। पीयूष ENPHOले तयार गरेको क्लोरिन-आधारित पानी शुद्धीकरण गर्ने घोल हो। भिडियोले पीयूषको प्रयोगमार्फत पानी पनि शुद्धिकरण गर्ने प्रक्रियालाई सरल तरिकाले बुझाउने प्रयास गरेको छ।
यस भिडियोमा विशेष गरी प्राकृतिक प्रकोप र सार्वजनिक स्वास्थ्य आपतकालिन अवस्थामा ग्रामीण र कम साक्षरता भएका समुदायहरूका लागि सहज र सरल तरिकाले पानीजन्य रोगहरूको जोखिम कम गर्ने उपायहरू देखाइएको छ। यसले पानी शुद्धीकरणसम्बन्धी निर्देशनलाई पहुँचयोग्य र बुझ्न सजिलो बनाएर समुदायको लचकता र आत्मनिर्भरतालाई बढावा दिन्छ।
तपाइको सुझाव र प्रतिक्रिया हाम्रो लागि अमुल्य छ! भिडियो हेरेपछि यो कत्तिको उपयोगी भयो र र यसलाई अझ प्रभावकारी बनाउन के गर्न सकिन्छ भन्ने बारेमा आफ्नो सुझाव दिन नभुल्नुहोला ।
Average Rating: ☆ ☆ ☆ ☆ ☆ (0 reviews)